हिमालय एयरलाइन्सका २७ सेप्टेम्बर २०२० को उडानका लागि नामावली

१. हिमालय एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका, २७ सेप्टेम्बर २०२० को उडानका लागि प्राथमिकता सूचिको नामावली निम्न लिङ्कमा दिईएको छ: https://docs.google.com/spreadsheets/d/1DpV0gpUW6vONl0edwMC-hxlbSbSVw1_dNt3RD0L00tI/edit#gid=2123978https://docs.google.com/…/1DpV0gpUW6vONl0edwMC…/edit… २. साथै,यस अघि नाम प्रकाशित भई विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत टिकट लिन सक्नुहुनेछ । ३. हवाई टिकटका लागि देहायको ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन अनुरोध छ: Cleopatra Travels, Doha, (D-Ring Road, Building No 51, Area No 45, Area :

नेपाल एयरलाइन्सका २६, २७, २९ र ३० सेप्टेम्बर २०२० को उडानका लागि थप नामावली

१. यस राजदूतावासबाट यस अघि प्रकाशित नेपाल एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका २६, २७, २९ र ३० सेप्टेम्बर २०२० को उडानका लागि प्राथमिकता सूचिको नामावली प्रकाशित गरिसिकएकै छ । सोही उडानका लागि थप नामावली निम्न लिङ्कमा दिईएको छ: https://docs.google.com/…/1VI4…/edit… २. साथै,यस अघि नाम प्रकाशित भई विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत टिकट लिन सक्नुहुनेछ । ३. हवाई टिकटका लागि देहायको ट्राभल

दोहाबाट भएको ४४ औं उडानबाट आज १४५ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।६।८ (गते तदअनुसार २४ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट ३ महिलासहित जम्मा १४५ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा

दोहाबाट भएको ४३ औं उडानबाट आज बिहान १६७ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।६।८ (गते तदअनुसार २४ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट २ महिलासहित जम्मा १६७ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको

हालसम्मको प्राथमिकता सूचिमा नाम प्रकाशित भएका व्यक्तिहरुको एकमुष्ट नामावली

१. कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप प्रकिया पुरा भै यस राजदूतावासबाट हालसम्म प्रकाशित नामावलीको लिङ्क निम्नबमोजिम रहेको छ: https://docs.google.com/…/1HH…/edit… २.अत: प्राथमिकता सूचिमा नाम परेर नाम प्रकाशित भैसके तापनि विभिन्न कारणले हवाई टिकट लिन

नेपाल एयरलाइन्सका २६, २७, २९ र ३० सेप्टेम्बर २०२० को उडानका लागि थप नामावली

१. यस राजदूतावासबाट हिजो प्रकाशित नेपाल एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका २६, २७, २९ र ३० सेप्टेम्बर २०२० को उडानका लागि प्राथमिकता सूचिको नामावली प्रकाशित गरिसिकएकै छ । सोही उडानका लागि थप नामावली निम्न लिङ्कमा दिईएको छ: https://docs.google.com/spreadsheets/d/1rZPvT8r1XxyTvqGAiA-UyEYr7DNTlahO_zlA4HuK2kA/edit#gid=1997003001https://docs.google.com/…/1rZPvT8r1XxyTvqGAiA…/edit… ४. साथै,यस अघि नाम प्रकाशित भई विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत टिकट लिन सक्नुहुनेछ । ५. हवाई टिकटका लागि देहायको ट्राभल एजेन्सीमा

दोहाबाट भएको ४१औं र ४२औ उडानबाट २९४ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप मिति २०७७।६।५ (गते तदअनुसार २१ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट १५५ जना र आज मिति २०७७।६।६ (गते तदअनुसार २२ सेप्टेम्बर २०२०) नेपाल

नेपाल एयरलाइन्सका थप उडानहरुबारे सूचना

१.नेपाल एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि केही उडानहरु थप भएको जानकारी प्राप्त भएको छ । २.यसरी थप भएका उडानहरु मध्ये २६, २७, २९ र ३० सेप्टेम्बर २०२० को लागि प्राथमिकता सूचिको लिंक निम्नबमोजिम रहेको छ :https://docs.google.com/…/19MQeNPzrKEUMbpV6G3Kf…/edit… ४. यस अघि नाम प्रकाशित भई विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत टिकट लिन सक्नुहुनेछ । ५. हवाई टिकटका लागि देहायको ट्राभल एजेन्सीमा सम्पर्क

संबिधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो

कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा नेपाली राजदूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयाेजना गरी छैठौ संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो । कतार सरकारकाे स्वास्थ्य सतर्कताकाे प्रावधान अनुरूप उक्त समाराेहमा सिमित संख्यामा कतारकाे गैह्आवासीय नेपाली तथा नेपाली समुदायकाे प्रतिनिधित्व रहेको थियो । राष्ट्रिय दिवसकाे शुभकामना व्यक्त गर्ने क्रममा महामहिम राजदूत डा. नारदनाथ भारद्वाजज्यूले नेपालको राजनैतिक परिवर्तनको ऐतिहासिकताको चर्चा गर्दै गणतन्त्र नेपालले

शुभकामना

नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवस २०७७ को अवसरमा कतारमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछाैं । —————— डा.नारद नाथ भारद्वाज राजदूत तथा नेपाली राजदूतावास, परिवार दोहा । १९ सेप्टेम्बर २०२०