शुभकामना

नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवस २०७७ को अवसरमा कतारमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछाैं । —————— डा.नारद नाथ भारद्वाज राजदूत तथा नेपाली राजदूतावास, परिवार दोहा । १९ सेप्टेम्बर २०२०

दोहाबाट भएको ४० औं उडानबाट आज १३८ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।६।१(गते तदअनुसार १७ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको NA 2392 को उडानबाट ७ महिलासहित जम्मा १३८ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको

दोहाबाट भएको ३९औ उडानबाट आज १४४ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।५।३१(गते तदअनुसार १६ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको NA 2392 को उडानबाट १ महिलासहित जम्मा १४४ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको

दोहाबाट भएको ३८औ उडानबाट आज १५० जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।५।३०(गते तदअनुसार १५ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको NA 2392 को उडानबाट १२ महिला र १ नाबालिगसहित जम्मा १५० जना नेपालीहरू नेपाल फर्कनु

नेपाल एयरलाइन्सका थप उडानहरुबारे सूचना (नोट : २२, २४ र २५ सेप्टेम्बर २०२० का लगि तय भएका उडानहरुका लागि १५ सेप्टेम्बर २०२० बाट मात्र टिकटका लगि सम्पर्क राख्न सक्नुहुनेछ ।)

१.नेपाल एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि केही उडानहरु थप भएको जानकारी प्राप्त भएको छ । २.यसरी थप भएका उडानहरु मध्ये १५, १६ र १७ सेप्टेम्बर २०२० को लागि यस अघि नाम प्रकाशित भई विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले टिकट लिईसक्नु भएको व्यहोरा सम्बन्धित एयरलाइन्सबाट जानकारी प्राप्त भएको छ। ३.यसै गरी २२, २४ र २५ सेप्टेम्बर २०२० का लगि तय भएका

दोहाबाट भएको ३७ औं उडानबाट आज १५३ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।५।२७ (गते तदअनुसार १२ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट ११ महिलासहित जम्मा १५३ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको

दोहाबाट भएको ३६औ उडानबाट आज १४२ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।५।२५(गते तदअनुसार १० सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको NA 2392 को उडानबाट १२ महिलासहित जम्मा १४२ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको

दोहाबाट भएको ३५औं उडानबाट आज १४५ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।५।२४ गते तदअनुसार ९ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट जम्मा १४५ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध

दोहाबाट भएको ३४औं उडानबाट आज १४१ जना नेपालीहरू स्वदेश फर्कनु भयो

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।५।२२ गते तदअनुसार ७ सेप्टेम्बर २०२०) मा दोहाबाट काठमाण्डौका लागि हिमालय एयरलाइन्सको H95632 को उडानबाट जम्मा १४१ जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध

नेपाल एयरलाइन्सको १० सेप्टेम्बर २०२० मा हुने उडानबारे सूचना

नेपाल एयरलाइन्सको दोहा-काठमाण्डौ सेक्टरका लागि १० सेप्टेम्बर २०२० को लागि चार्टर उडान तय भएकोले उक्त उडानका लागि प्राथमिकता सूचिको लिंक निम्नबमोजिम रहेको छ : https://drive.google.com/file/d/1eZx8CPxTAEAjl_zQJY-md21enmeuSH4R/view?usp=sharing उक्त सूचीमा नाम भएका व्यक्तिहरु तथा राजदूतावासले प्राथमिकता सूचिमा समावेश गरी उक्त एअरलाईन्समा यात्रा गर्नका लागि नाम प्रकाशित गरिसकेका तर विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले समेत हवाई टिकटका लागि देहायको ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन