Press Release on the Occasion of Republic Day

On the occasion of Republic Day of Nepal, the Embassy of Nepal in Doha organized a Programme at the Embassy premises. At the outset, the Ambassador of Nepal to the State of Qatar HE Prof. Ramesh Prasad Koirala hoisted the national flag of Nepal inside the Embassy Chancery. The main part of the programme was commenced with playing of the

गणतन्त्र दिवस मनाउने बारे  सूचना  

नेपाली राजदूतावास, दोहा कतारले देहायको मिति, स्थान र समयमा एघारौं गणतन्त्र दिवस मनाउन गइरहेको व्यहोरा सम्बन्धित सबै नेपाली दिदी बहिनी तथा दाजुभाइहरुको जानकारीको लागि सूचित गरिन्छ।   स्थानः नेपाली राजदूतावास, दोहा कतार समयः दिउँसो 3:00 बजे मितिः 2075/02/15

लामो समयदेखि कतारमा काम गर्ने  नेपालीहरुको विवरण अद्यावधिक गर्ने बारे सूचना !

नेपालीहरु रोजगारीको सिलसिलामा कतारमा आई विगत लामो समयदेखि कार्यरत रहेको व्यहोरा अवगतनै छ।यसरी कतार आई लामो समयदेखि काम गर्ने  नेपालीहरुको विवरण अद्यावधिक गर्ने  प्रयोजनको लागि नेपाली राजदूतावास, दोहा कतारले त्यस्ता नेपाली नागरिकहरुको सामान्य जानकारी हुने गरी एक Format तयार गरेको छ। अतः देहायअनुसारको Format मा आफ्नो विवरण यथासीघ्र नेपाली राजदूतावासमा उपलब्ध गराईदिनुहुन सम्बन्धित सबैको जानकारी लागि सूचित गरिन्छ।उल्लिखित Format अनुसारको

नेपाली राजदूतावास, दोहाबाट २०७४ माघ देखि चैत्र महिना सम्म भएका श्रमिकका हकहित तथा उद्धार सम्बन्धी प्रगति विवरण

क. मुख्य कार्यहरु Swiss Engineering for Contractor WLL कम्पनीमा कार्यरत सात जना नेपाली श्री जीत बहादुर बि.क., श्री हरि कुमार थापा, श्री श्याम केवट, श्री गिरी पंगेनी, श्री श्याम लाला राना, श्री राम कृष्ण गुरुङ र श्री कृष्ण बहादुर दर्जीलाई उक्त कम्पनीले फकाई फुलाई गलत (खाली) कागजातमा दस्तखत गराई पछि कम्पनीले उक्त खाली दस्तखत गराएको कागजमा प्रत्येकले कतारी रियल ९

Wanted

प्रथम पटक प्रकाशित २०७५/२/२ आवश्यकता यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले सो अनुसारका पदमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले आ-आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । कतारमानै रही अन्यत्र काम गरी रहेका उम्मेदवारहरुको हकमा निज हाल

नेपाली राजदूतावास, दोहा, कतारको जरुरी सूचना

१. कतारमा रोजगारीका लागी इच्छुक नेपाली नागरिकहरुलाई अनावश्यक प्रलोभन देखाई आजाद भिसामा काम लगाइदिने र राम्रो कमाइ हुने भनि केही विचौलियाहरुले नेपालबाट कतार ल्याई अलपत्र पारेका विषयमा राजदूतावासमा उजुरी आउनेक्रम वढी रहेको छ । कतारमा आजाद भिसा नहुने र यसरी आजादका नाममा आउने विषयमा नेपाल सरकारको  वैदेशिक रोजगार विभागवाट सम्पूर्ण जानकारी लिएर मात्र कतार आउन सम्वन्धित सवैमा यो जानकारी गराउन

सार्वजनिक बिदा सम्बन्धी सूूचना

बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) का  अवसरमा क्रमश मिति २०७५ साल बैशाख १७ तथा बैशाख १८ गते (अप्रिल ३० र मे १, २०१८) यस राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।      २०७५ साल बैशाख १९ गते तदनुसार ०२ मे २०१८  देखि  राजदूतावास पूर्ववतरुपमा खुला रहने छ । नेपाली राजदूतावास, दोहा २०७५ बैशाख १६

NOTICE REGARDING PUBLIC HOLIDAYS !

  This is to inform all the concerned that the Embassy will remain closed on Monday, 30 April 2018 and Tuesday, 01 May 2018 on the occasion of Buddha Jayanti and International Labour’s Day (May Day) respectively. The Embassy will resume its work from 02 May 2018.     Embassy of Nepal Doha, Qatar Date: 29.04.2018

कतारमा रहेका नेपाली समुदाय सम्बद्द संघ संस्थाहरुको विवरण अद्यावधिक गर्ने सम्बन्धी सूचना !

कतारमा रहेका नेपाली समुदाय सम्बद्द संघ संस्थाहरुको विवरण अद्यावधिक गर्ने प्रयोजनको लागि नेपाली राजदूतावास, दोहा कतारले संस्थाको सामान्य जानकारी हुने Format तयार गरेको छ।सो Format राजदूतावसको website www.qa.nepalembassy.gov.np बाट प्राप्त गर्न सकिने छ। त्यस्ता संस्थाहरुले नेपाली राजदूतावासको सम्पर्क र समन्वयमा सहकार्य गर्न चाहेमा उल्लिखित Format अनुसारको विवरण संलग्न गरी २०७५ जेष्ठ ५ गते भित्र राजदूतावासमा पेश गर्नु हुन यो सूचना