हार्दिक श्रद्धाञ्जली

कतारका लागि नेपालका राजदूत महामहिम डा. नरेश बिक्रम ढकालज्यूकी ममतामयी आमा नन्दकली ढकालको ८९ बर्षको उमेरमा वीरेन्द्रनगर सुर्खेतस्थित निजी निवासमा २०७९/९/१० गते असामयिक निधन भएको दुःखद खबरबाट हामी मर्माहत भएका छौं। दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकको यस घडीमा महामहिम डा. नरेश बिक्रम ढकाल तथा सम्पूर्ण शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । नेपाली राजदूतावास दोहा परिवार २०७९/९/१२

यस राजदूतावासमा राहदानीका लागि ८ डिसेम्बर २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिदसमेत लिएर आईतबार देखि बिहिबारसम्म विहान ९ बजे देखि अपरान्ह ३.३० बजे भित्र आवेदक आफै यस राजदूतावासमा आएर आ-आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ । यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध छ ।

यस राजदूतावासमा राहदानीका लागि १७ नोभेम्बर २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिदसमेत लिएर आईतबार देखि बिहिबारसम्म विहान ७ बजे देखि १०३० बजे भित्र आवेदक आफै यस राजदूतावासमा आएर आ-आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ । यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध छ ।

यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिदसमेत लिएर आईतबार देखि बिहिबारसम्म विहान ७ बजे देखि १०३० बजे भित्र आवेदक आफै यस राजदूतावासमा आएर आ-आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ । यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध छ।