Registration Form for Nepali Nationals in the State of Qatar

(कतारमा रहनुभएका नेपाली नागरिकहरूको विवरण संकलन फाराम)

  • यो फाराम कतारमा रहनु भएका नेपाली नागरिकहरूको सूचना संकलन गर्ने प्रयोजनको लागि मात्र प्रयोगमा ल्याईएको हो।
  • यो फाराममार्फत तपाईंहरूले उपलब्ध गराउनुभएको सूचना गोप्य रहनेछ।
  • एकजना व्यक्तिले एउटा फाराम भर्नु होला।
  • यस अघि फाराम भरिसक्नु भएको हकमा यो फाराम फेरि भर्न आवश्यक छैन ।