Wanted

प्रथम पटक प्रकाशित

२०७५/२/२

आवश्यकता

यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले सो अनुसारका पदमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले आ-आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

कतारमानै रही अन्यत्र काम गरी रहेका उम्मेदवारहरुको हकमा निज हाल कार्यरत कम्पनीबाट रिलिज पेपर समेत संलग्न गरी यस राजदूतावासमा स्वयं उपस्थित भई दरखास्त पेश गर्नुपर्नेछ । प्राप्त दरखास्त मध्येबाट सम्बन्धित पदका लागि योग्य व्यक्तिहरुलाई अन्तर्वार्ताका लागि खबर गरिने व्यहोरा समेत सूचित गरिन्छ ।

 

  • पद/संख्याः अफिस असिस्टेन्ट – १

योग्यताः अंग्रेजी  र अरेबिक राम्रोसंग लेख्न र बोल्न सक्ने । मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा उच्च माध्यमिक तह उतीर्ण गरेको र अनुभवीलाई विशेष ग्राह्यता दिईने ।

नेपाली राजदूतावास

दोहा, कतार

 

Wanted

The Embassy of Nepal in Doha, is currently seeking to employ the following person in contract basis under the approved local position. The interested candidates can apply within 15 days of the first publication of the advertisement. The candidates should drop the application in person at the Embassy along with the release paper in case of working in Qatar. The short listed candidates will be informed for interview.

  1. Position/Number: Office Assistant – 1
  2. Qualification: Minimum +2 Graduate, fluent in English and Arabic, capable of handling daily official works
  3. Preference will be given to experience in the concerned field
  4. IT Friendly

 

Embassy of Nepal

Doha, State of Qatar

16/05/2018