यस राजदूतावासमा राहदानीका लागि १६ मार्च २०२१ सम्म आवेदन दिनुभएका (तलका लिङ्कमा उल्लेख भएका) आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद र पूरानो राहदानी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ।
राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक दिउसो १० बजेदेखि अपरान्ह ३:०० बजेसम्म
https://drive.google.com/file/d/1ScFogd_9Zk1ayeXYKBZnqiYdAJ95HqNT/view?usp=sharing
——————–
२०७७।१२।११
२० मार्च २०२१