वि.सं:
नेपाल संवत: ११४५ गुलागा एकादशी - २६
२६ साउन, २०८२
महामहिम राजदूत रमेशचन्द्र पौडेलले इस्लामिक गणतन्त्र इरानको लागि नेपालको गैरआवासीय राजदूतको रुपमा तेहरानमा आयोजित विशेष समारोहमा इस्लामिक गणतन्त्र इरानका महामहिम राष्ट्रपति डा. मसूद पेजेशकियन समक्ष ओहदाको प्रमाणपत्र पेश गर्नुभयो।