NEP
  • NEP
  • ENG

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं: २०८१ चैत २० गते मंगलबार, १४:३१ बजे

नेपाल संवत: ११४५ चौलाथ्व तृतीया - ३

राहदानी लिन आउने सुचना

राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले पुरानो राहदानी र रसिद लिएर आईतबार देखि बिहीबारसम्म (सार्वजनिक बिदा बाहेक) विहान १० बजे देखि अपरान्ह ३:३० बजे भित्र आवेदक आफैँ दूतावासमा आएर आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ। यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतीक्षा गर्नु हुन अनुरोध छ।