महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चिल्लागा नवमी - २४

पासपोर्ट (राहदानी) लिन आउने सूचना- २०८२ साउन ११

पासपोर्ट (राहदानी) लिन आउने सूचना राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले पुरानो राहदानी र रसिद (सम्भव भए अन्तिममा दिइएको कोड टिपेर) लिएर आईतबार देखि बिहीबारसम्म (सार्वजनिक बिदा बाहेक) विहान १० बजे देखि अपरान्ह ३:३० बजे भित्र आवेदक आफैँ दूतावासमा आएर आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ। राहदानी नआएको लामो समय भएको छ भने दूतावासमा सम्पर्क गर्नुहोला।