पासपोर्ट (राहदानी) लिन आउने सूचना- २०८२ पुस ७ गते

राहदानी नविकरणका लागि आवेदन दिनुभएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकाले पुरानो राहदानी र रसिद (सम्भव भए अन्तिममा दिइएको कोड नं टिपेर) लिएर आइतबार देखि बिहीबारसम्म (सार्वजनिक बिदा बाहेक) बिहान १० बजे देखि अपरान्ह ३:३० बजे भित्र आवेदक स्वयम् दूतावासमा उपस्थित भएर आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ।