राहदानी नविकरणका लागि आवेदन दिनुभएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकाले पुरानो राहदानी, रसिद र सूचिको अन्तिममा दिइएको कोड नं लिएर आइतबार देखि बिहीबारसम्म (सार्वजनिक बिदा बाहेक) बिहान १० बजे देखि अपरान्ह ३:३० बजे भित्र आवेदक स्वयम् दूतावासमा उपस्थित भएर आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ।