तेहरानमा ओहदाको प्रमाणपत्र पेश

Government of Nepal

महामहिम राजदूत रमेशचन्द्र पौडेलले इस्लामिक गणतन्त्र इरानको लागि नेपालको गैरआवासीय राजदूतको रुपमा तेहरानमा आयोजित विशेष समारोहमा इस्लामिक गणतन्त्र इरानका महामहिम राष्ट्रपति डा. मसूद पेजेशकियन समक्ष ओहदाको प्रमाणपत्र पेश गर्नुभयो।