राहदानी सम्बन्धी सूचना: २०८३ साउन १८

राहदानी नवीकरणका लागि आवेदन दिनुभएका आवेदकहरुमध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरूको राहदानी प्राप्त भई वितरणका लागि तयार भएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ। राहदानी बुझिलिन आवश्यक कागजात: पुरानो राहदानी र रसिद समय: ९:००-१५:०० (बिदाको दिन बाहेक)