नागरिक वडापत्र
(Citizen’s Charter)
दूताबासद्धारा प्रदान गरिने सेवाहरुको विवरण
(Details of services to be provided by the Embassy)
Office Hours and Holidays
Opening Hours: 08:30 to 16:00 (Sunday to Thursday)
Service Hours: 09:00 to 16:00 (Sunday to Thursday)
Cash Counter: 09:00 hrs to 12.30 hrs
13:00 hrs to 14.30 hrs
Lunch Break: 12.30-13:00 (Sunday to Thursday)
Days off: Friday and Saturday;
Other holidays as notified
सि.नं. (S.No.) |
सेवा प्रवाहका किसिमहरु |
आवश्यक कागजातहरु |
शुल्क, कतारी रियालमा |
सेवा प्रदान गर्दा लाग्ने समय |
सम्पर्क अधिकृत |
कार्य समय |
कैफियत |
||
1. | राहदानी
(MRP) |
पुरानो राहदानीको आधारमा नयां राहदानीको लागि आवेदन गर्दा
आवेदन फारमको लिङ्क
|
|
१८५
९३ |
साधारणतया १.५ महिना | द्वितीय सचिव श्री ऋचा भट्टराई (कोठा/काउन्टर नं. ७) |
राहदानी फाराम बुझाउने समय: विहान ९ बजे देखि दिउसौ १२ बजेसम्म ।राहदानी वितरण गर्ने समय: दिउसौ १२ बजे देखि २ बजेसम्म र (कोठा नं. ७) | नोट: एक पटक MRP बनी सकेपछि त्यसमा पछि कुनै किसिमको संशोधन गर्न सकिने छैन । | |
नावालकको नयां राहदानीको लागि आवेदन गर्दा
आवेदन फारमको लिङ्क |
|
||||||||
हराएको राहदानीको सट्टा नयां राहदानीको लागि आवेदन गर्दा
आवेदन फारमको लिङ्क |
|
३७० | |||||||
जलेको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले बिग्रीएको राहदानीको सट्टा नयां राहदानीको लागि आवेदन गर्दा
आवेदन फारमको लिङ्क |
|
३७० | |||||||
2. | अस्थायी राहदानी (Temporary Passport) |
|
८० | आवेदन गरेको दिनको भोलिपल्ट | द्वितीय सचिव श्री ऋचा भट्टराई (कोठा/काउन्टर नं. ७) |
फाराम बुझाउने समय: विहान ९ बजे देखि दिउसौ १२ बजेसम्म ।अस्थायी राहदानी वितरण गर्ने समय: दिउसौ १२ बजे देखि २ बजेसम्म | |||
3. | एकतर्फी यात्रा अनुमतिपत्र (One-way Travel Document) |
|
१५० | आवेदन गरेको दिनको भोलिपल्ट | द्वितीय सचिव श्री ऋचा भट्टराई (कोठा/काउन्टर नं. ७) |
फाराम बुझाउने समय: विहान ९ बजे देखि दिउसौ १२ बजेसम्म ।यात्रा अनुमतिपत्र वितरण गर्ने समय: दिउसौ १२ बजे देखि २ बजेसम्म | कतार सरकारको Search and Follow up Department अन्तरगत Deportation Centre मा रहेका नेपालीहरुलाई उक्त Department को अनुरोधमा नेपाली नागरिक भएको पहिचान खुल्ने कागजातहरुको प्रतिलिपी प्राप्त भएपछी मात्र नेपाल फर्किने प्रयोजनका लागि नि:शुल्क यात्रा अनुमतिपत्र जारी गरिनेछ । | ||
4. | चारित्रिक प्रमाणपत्र (Character Certificate/PCC) |
|
४० | आवेदन गरेको दिनको भोलिपल्ट | द्वितीय सचिव श्री भुवन प्रसाद भट्ट कोठा/काउन्टर नं. २ | फाराम बुझाउने समय: विहान ९ बजे देखि दिउसौ १२ बजेसम्म ।चारित्रिक प्रमाणपत्र वितरण गर्ने समय: दिउसौ १२ बजे देखि २ बजेसम्म | |||
5. | अधिकृत वारेशनामाको प्रमाणिकरण (Attestation of Power of Attorney) |
|
३६५ | आवेदन गरेकै दिन | द्वितीय सचिव श्री भुवन प्रसाद भट्ट/काउन्टर नं. २ | कार्यालय समयमा । | नोट: अधिकृत वारेशनामा दिने व्यक्ति स्वंय राजदूताबासमा उपस्थित भई नियोग प्रमुखको सामुन्ने अधिकृत वारेशनामामा सही छाप गर्नुपर्छ । | ||
6. | कागजात प्रमाणिकरण (Consular Attestation) |
नोट: यस राजदूताबासमा प्रमाणिकरणको लागि कागजातहरु पेश गर्नु पूर्व नेपालमा जारी भएका कागजातहरुको हकमा नेपालको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर, काठमाण्डौबाट र कतारमा जारी भएका कागजातहरुको हकमा कतारको विदेश मन्त्रालयको कन्सुलर विभागबाट अनिवार्य रुपमा प्रमाणिकरण भएको हुनुपर्छ । |
प्रति पेज १५०* | आवेदन गरेकै दिन | द्वितीय सचिव श्री भुवन प्रसाद भट्ट/काउन्टर नं. २ | कार्यालय समयमा । | * शैक्षिक प्रमाणपत्रको हकमा प्रति पेज २० कतारी रियाल | ||
7. | “जो जससंग सम्बन्धित छ” व्यहोराको पत्र (Issuance of ‘To Whom It May Concern’ Letter) |
|
४० | आवेदन गरेको दिनको भोलिपल्ट | द्वितीय सचिव श्री भुवनप्रसाद भट्ट (कोठा/काउन्टर नं. ७) |
कार्यालय समयमा । | |||
8. | श्रमसंग सम्बन्धित समस्याहरु समाधानमा पहल |
|
नि:शुल्क | श्रम सहचारी श्री अनुज गौतम (कोठा नं. ११) |
कार्यालय समयमा । | ||||
9. | Tourist Visa | 15 Days Multiple Entry Visa |
|
QAR 110 |
Next day of submission of Application Form | Third Secretary Ms. Manisha Sharma (Counter No. 2) |
9 am – 12 am | ||
30 Days Multiple Entry Visa |
|
QAR 185 |
|||||||
90 Days Multiple Entry Visa |
|
QAR 455 |
|||||||
10. | Diplomatic/Official Visa |
|
Gratis | Next day of submission of Application Form | Third Secretary Ms. Manisha Sharma (Counter No. 2) |
9 am – 12 am | |||
11. | NRN ID Card | Registration and Issuance of NRN Identity Card for Foreign Resident of Nepali nationality |
|
QAR 190 | Next day of submission of Application Form | Third Secretary Ms. Manisha Sharma (Counter No. 2) |
9 am – 12 am | ||
Registration and Issuance of NRN Identity Card for foreign national of Nepali origin |
|
QAR 920 |
|||||||
12. | Attesta-tion of Emplo-yment Contract | Employme-nt contract for corporate bodies (Demand Set) |
|
QAR (915-1280)* | Next day of payment of fees | Labour Attache` Mr. Anuj Gautam (Room No. 11) |
0100 pm -0200 pm | * the following category will apply
1-25 workers-915 QAR 26-100 workers- 1095 QAR more than 101 workers- 1280 QAR |
|
Employme-nt contract for individual |
|
QAR 150 |
Next day of payment of fees | Second Secretary Ms. Richa Bhattarai (Room No. 7/ Counter No. 1) |
|||||
13. | Issuance of No Objection Certificate for sending dead body to Nepal |
|
Gratis | On the same day of submission of the documents | Second Secretary Mr. Bhuwan Prasad Bhatta (Room No. 7) |
Office Hours |
नोट:
१. एक पटक MRP बनी सकेपछि त्यसमा पछि कुनै किसिमको संशोधन गर्न सकिने छैन । संशोधन गर्नु परेमा पुनस् नयां MRP बनाउनु पर्नेछ ।
२. तोकिएको ढांचाको फोटो भन्नाले ६ महिनाभित्र खिचेको ४५ मि.मि. × ३५ मि.मि. (४.५ से.मी. × ३.५ से.मी.) आकारको क्यामेरा तिर खुला आंखा गरी पूर्ण रुपमा अगाडि फर्केको, दुबै कान स्पष्ट रुपमा देखिने, मुख बन्द भएको, साथमा अरु व्यक्ति नभएको र चम्किलो लुगा नलगाएको फोटो भन्ने बुझ्नु पर्छ ।
३. यस राजदूताबासमा प्रमाणिकरणको लागि कागजातहरु पेश गर्नु पूर्व नेपालमा जारी भएका कागजातहरुको हकमा नेपालको कन्सुलर सेवा विभाग, काठमाण्डौबाट र कतारमा जारी भएका कागजातहरुको हकमा कतारको विदेश मन्त्रालयको कन्सुलर विभागबाट अनिवार्य रुपमा प्रमाणिकरण भएको हुनुपर्छ ।
४. अधिकृत वारेशनामा दिने व्यक्ति स्वंय राजदूताबासमा उपस्थित भई नियोग प्रमुखको सामुन्ने अधिकृत वारेशनामामा सही छाप गर्नुपर्छ ।
५. कतार सरकारको Search and Follow up Department अन्तरगत Deportation Centre मा रहेका नेपालीहरुलाई उक्त Department को अनुरोधमा नेपाली नागरिक भएको पहिचान खुल्ने कागजातहरुको प्रतिलिपी प्राप्त भएपछी मात्र नेपाल फर्कने प्रयोजनको लागि निःशुल्क यात्रा अनुमतिपत्र जारी गरिनेछ ।