राष्ट्रिय याेग दिवस मनाएकाे बारे

नेपाली राजदूतावास, दोहाले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारको समन्वयमा मिति २०८१ माघ ४ गते बिहान “१० औँ राष्ट्रिय योग दिवस” आयोजना गर्‍याे।