हार्दिक आमन्त्रण


हार्दिक आमन्त्रण
यस दूतावासद्वारा आगामी अप्रील २०, २००९ का दिन सांझ ६ः३० बजे आफ्नै सभा कक्षमा कतारको भ्रमणमा रहनु भएका माननीय श्रम तथा यातायात व्यवस्था मन्त्री श्री लेखराज भट्ट संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने हदा दूतावासको च्यकतभचमा कायम रहेका सम्पूर्ण संघ–संस्थाका एक एक जना प्रतिनिधिहरुलाईकायक्रममा उपस्थितिका लागि दूतावास हार्दिक आमन्त्रण गर्दछ ।

नेपाली राजदूतावास
दोहा, कतार