
इमेलबाट नेपालको प्रहरी चारित्रिक प्रमाणपत्रको लागि आवेदन दिन सकिने सम्बन्धी सूचना ………………………………………
विदेशमा रहेका नेपालीहरु स्वयंले आफू रहे। बसेकै स्थानबाट प्रहरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न निम्नानुसारको कागजात संलग्न राखी (policereport@nepalpolice.gov.np) मा email पठाउन सक्नुहुनेछ । उक्त email प्राप्त भएपश्चात Criminal Record Check गरी नेपाल प्रहरीको सम्बन्धित शाखाले निवेदन प्राप्त भएको ३ कार्य दिन भित्र प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराउनेछ । निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: (Scanned Documents) क) निवेदन फाराम (Download Here) https://cid.nepalpolice.gov.np/images/forms/pcr-form-for-nepalease-outside-nepal-2075-11-07.docx