
सार्वजनिक बिदा बारे सूचना !
प्रजातन्त्र दिवसको उपलक्ष्यमा यही २०७४ साल फागुन ७ गते सोमबार तदनुसार १९ फेब्रुअरी २०१८ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७४ फागुन ८ गते तदनुसार २० फेब्रुअरी २०१८ देखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। नेपाली राजदुतावास दोहा, कतार २०७४ फागुन ६