MRP Lot -40 लिन आउने बारे सूचना ! (पेज १)

यस राजदूतावासमा मिति २०१४ मार्च सम्म फाराम बुझाएका मध्ये राहदानी विभागबटतपसिलका व्यक्तिहरुको Machine Readable Passport जारी भई आइसकेको हुँदा नागरिकाता, पुरानो/अस्थाइ पासपोर्ट र नगदि रसिद साथमा लिएर स्वयं दूतावासमा उपस्थित भै आफ्नो MRPबु्झिलिन सम्बन्धित सबैलाई जानकारी गराइन्छ । बितरण समय शुक्रबार १२ देखि ४ बजे सम्म र अन्य दिन १२ देखि २ बजे सम्म । ( नाम खोज्नको लागि CTRL

MRP Lot-41 लिन आउने बारे सूचना (पेज-२)

यस राजदूतावासमा मिति २०१४ अप्रिल सम्म फाराम बुझाएका मध्ये राहदानी विभागबट तपसिलका व्यक्तिहरुको Machine Readable Passport जारी भई आइसकेको हुँदा नागरिकाता, पुरानो/अस्थाइ पासपोर्ट र नगदि रसिद साथमा लिएर स्वयं दूतावासमा उपस्थित भै आफ्नो MRPबु्झिलिन सम्बन्धित सबैलाई जानकारी गराइन्छ । बितरण समय शुक्रबार १२ देखि ४ बजे सम्म र अन्य दिन १२ देखि २ बजे सम्म । ( नाम खोज्नको लागि

शुक्रबार MRP (Lot-39) लिन अउने बारे सुचना !

यस राजदूतावासमा २८ फेब्रुअरी २०१४ सम्म फाराम बुझाएका मध्ये तपसिलका व्यक्तिहरुको MRP विभागबाट तयार भई अाइसकेको हँदा नागरिकता; पुरानो/अस्थायी पासपोेर्ट र नगदि रसिद साथमा लिएर व्यक्ति स्वयं दूतावासमा उपस्थित भै आफ्नो MRP बुझिलिन  सम्बन्धित सबैको जनकारीको लागि यो सूचना प्रकशित गरिएको छ । बितरण हुने समय : प्रत्येक शुक्रबार १२ बजे देखि ४ बजे सम्म । S. N. Name District

राहदानी वितरण हुने सूचना ! सूचना ! सूचना !

यस राजदूतावासमा  मिति २०१३ मे १५ देखि जुन १५ सम्म फारम बुझएक मध्ये तपसिलमा उल्लिखित व्यक्तिहरुको राहदानी तयर भै राजदूतावासमा प्राप्त भै सकेको हुँदा पुरानो पासापोर्ट र नागरिकता साथमा लिई निम्न मिति र समयमा दूतावासमा स्वयमं उपस्थित् भै आफ्नो MRP लिएर जानु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।             क्र.सं.  

Foreign Minister in Transit Visit

Hon’ble Mr. Upendra Yadav, Minister for Foreign Affairs and his accompanying delegation is scheduled to arrive in Doha on 14 March 2009. The accompanying delegation comprises of hon’ble Mr. Hari Narayan Yadav, Member of Constituent Assembly-Legislature, Mr. Shyamananda Suman, Advisor to the hon’ble Minister and former Ambassador of Nepal to Qatar, Mr. Pradhumna Bikram Shah, Joint Secretary at the Ministry