राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा टिपेर पुरानो राहदानी र रसिद लिएर आईतबार देखि बिहीबारसम्म (सार्वजनिक बिदा बाहेक) विहान १० बजे देखि अपरान्ह ३:३० बजे भित्र आवेदक आफैँ दूतावासमा आएर आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ। यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन अनुरोध छ।

सूचीको लागि यहाँ क्लिक गर्नुहोस् PP list 2024 JULY 14