बडा दशैँको अवसरमा दूतावास बन्द रहने सूचना/ Notice on Embassy Closure

बडा दशैँको शुभ अवसरमा मिति २०८१ असोज २४ गते बिहिबार (तदनुसार १० अक्टोबर २०२४)  र असोज २७ गते आइतबार (तदनुसार १३ अक्टोबर २०२४) राजदूतावास बन्द रहने व्यहोरा जानकारी गराइन्छ।

The Embassy will remain closed on Thursday, 10 October and Sunday, 13 October 2024 on the occasion of Dashain.

 

नेपाली राजदूतावास

दोहा, कतार।

२०८१/०६/२२