राहदानी बितरणबारे सूचना

यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनुभएका तल उल्लिखित आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद, पूरानो राहदानी र कतारी आइडी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ।
राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक १२:३० देखि ३:०० बजेसम्म