कतारका अमिर His Highness Sheikh Tamim bin Hamad Al Thani ले इस्लाम समुदायको महान पर्व Eid al-Adha को उपलक्ष्यमा कतारस्थित कुटनैतिक नियोगका प्रमुखहरूलाई शुभकामना आदान-प्रदान समारोहमा नेपाली राजदूतावास, दाेहाकाे प्रतिनिधित्व गर्दै दूतावासमा कार्यरत प्रथम सचिव तथा तत्कालीन कार्यवाहक राजदूत श्री कृष्ण कुमार सुवेदी।।