
हार्दिक श्रद्धाञ्जली
कतारका लागि नेपालका राजदूत महामहिम डा. नरेश बिक्रम ढकालज्यूकी ममतामयी आमा नन्दकली ढकालको ८९ बर्षको उमेरमा विरेन्द्र नगर सुर्खेतस्थित निजि निवासमा २०७९/९/१० गते असामयिक निधन भएको दुःखद खबरबाट हामी मर्माहत भएका छौं। दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकको यस घडीमा महामहिम डा. नरेश बिक्रम ढकाल तथा सम्पूर्ण शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं । नेपाली राजदूतावास दोहा परिवार