प्रेस विज्ञप्ति : Instruments of Ratification

प्रेस विज्ञप्ति २५ अप्रिल २०११, दोहा, कतार । आज २०६८ बैशाख १२ गते सोमबारका दिन नेपाल सरकार र कतार सरकारका वीच जनवरी २०, २००८ मा सम्पन्न भएको श्रम सम्झौताको Instruments of Ratification विधिवतरुपमा कतार सरकारको तर्पबाट कतारी परराष्ट्र मन्त्रालयका एशियन अफ्रिकन डिपार्टमेण्टका डाइरेक्टर H.E. Zayed Bin Rasheed Al-Nuaimi र नेपाल सरकारको तर्प बाट कतारका लागि नेपाली राजदूत महामहिम डा. सूर्यनाथ मिश्रबाट एक समारोहका वीच कतारको

Press Release : Instruments of Ratification