Expanding dimensions in Nepal-Qatar relations

Charge d’Affaires Mr. Lakshuman Khanal attended an event at the Ministry of Culture and Sports on 4 July 2019 when His Excellency Mr. Salah bin Ghanem Al-Ali, Minister of Culture and Sports of the State of Qatar honored Mr. Fahd Badar, the second Qatari National to climb Mt Everest. Mr Badar also became the first Arab to scale Mt Everest

सचेतना तथा सूचनामूलक अन्तरक्रियात्मक कार्यक्रम

बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहनु भएका नेपाली नागरिकहरुले कतारको प्रचलित कानून, धर्म, परम्परा र संस्कृति तथा रोजगारदाता कम्पनीसँग भएको करारनामाका प्रावधानहरुको बारेमा आवश्यक जानकारी नहुँदा विभिन्न प्रकारका गल्ति र कमजोरी हुन गई विविध समस्या, दुर्घटना तथा कानूनी जटिलतामा पर्ने गरेको पाइएको छ ।साथै, सामान्य सूचना तथा सतर्कताको अभावमा ठगीमा पर्ने, सडक दुर्घटनामा परी ज्यान गुमाउने, कानूनी कारबाही भोग्नुपर्ने तथा जेल

सगरमाथा आरोही कतारी नागरिक Fahad Badar लाई सम्मान

नेपाली राजदूतावास दोहा, कतारले आज मिति २०७६ साल असार १७ गते मंगलवार (तदअनुसार २ जुलाई २०१९) का दिन हालै विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गर्नुहुने कतारी नागरिक श्री फाहाद बादर (Fahad Badar) लाई राजदूतावासमा आमन्त्रण गरी सम्मान गर्यो । श्री फाहादले गत मे २२-२३ मा सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गर्नुभएको थियो । सगरमाथा आरोहण गर्ने दोश्रो कतारी नागरिक र एकै यात्रामा सगरमाथा

Press Release on the Occasion of the visit of Hon. Mr. Upendra Yadav, Deputy Prime Minister and Minister for Health and Population

Press Release   Hon. Mr. Upendra Yadav, Deputy Prime Minister and Minister for Health and Population is on a visit of the State of Qatar leading a Nepali delegation to participate in the World Innovation Summit for Health (WISH) being held in Doha from 13 to 14 November 2018.   Earlier today, Hon. Mr. Upendra Yadav, Deputy Prime Minister and

गणतन्त्र दिवसको कार्यक्रम सम्बन्धी प्रेस विज्ञप्ति

नेपालको गणतन्त्र दिवसको अवसरमा  नेपाली राजदूतावास, दोहामा एक कार्यक्रमको आयोजना गरियो। कतारका लागि नेपाली राजदूत महामहिम प्रा. रमेश प्रसाद कोइरालाज्यूले झन्डोत्तोलन गरी कार्यक्रमको शुरुवात गर्नुभयो। सो पश्चात्, नेपालको राष्ट्रिय गान बजाईनुको साथै नेपाली कलाकारहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।   अतिथिहरूलाई स्वागत गर्दै, महामहिम राजदूतज्यूले  10 वर्ष पहिले नेपाल गणतान्त्रिक मुलुक घोषणा भएको स्मरण गर्दै यसका लागि बलिदान