कार्यालय समय सम्बन्धी सूचना

 पवित्र महिना रमादानको अवसरमा उक्त अवधिभर यस राजदूतावासको कार्यालय समय निम्नानुसार परिवर्तन गरिएको व्यहोरा अनुरोध छ :

कार्यालय खुल्ने र सेवा प्रदान गरिने समय:

आईतबार देखि बिहिबारसम्म

विहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म ।

नगद काउन्टर:

विहान ९ बजे देखि अपरान्ह २ बजेसम्म ।

NOTICE FOR OFFICE HOURS DURING RAMADAN

During the Holy Month of Ramadan, the office hours of the Embassy has been amended as follows:

Opening Hours/ Service Hours

09:00 to 15:00 (Sunday to Thursday)

Cash Counter

09:00 to 14.00 (Sunday to Thursday)