दोहा एक्स्पो २०२३ मा नेपाल पेभिलियनको उद्घाटन समारोहमा उपस्थितिको लागि अनुरोध

दोहा एक्स्पो २०२३ मा नेपाल पेभिलियनको औपचारिक उद्घाटन समारोहमा कतारस्थित नेपाली जनसमुदायलाई उपस्थितिको लागि नेपाली राजदूतावास, कतार हार्दिक अनुरोध गर्दछ ।

कार्यक्रम
मितिः 2023 October 09, Monday
समयः बेलुकी ५ः३० बजे
स्थानः नेपाल पेभिलियन
७२ ए , अलविदा पार्क ।