बिदा सम्बन्धी सूचना ।

सूचना !

तिहार एवम् नेपाल सम्वतको अवसरमा मिति २०७६ साल कार्तिक ११ गते सोमबार र १२ गते मंगलबार तदअनुसार २०१९ अक्टोबर २८ र २९ तारिख राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।
२०७६ साल कार्तिक १३ गते बुधबार तदअनुसार २०१९ अक्टोबर ३० तारिखदेखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।

नेपाली राजदूतावास
दोहा, कतार ।
२०७६ कार्तिक ८

Notice !


This is to inform all the concerned that the Embassy will remain closed on Monday and Tuesday, 28-29 October 2019 to observe the Tihar (festival of lights) and Nepal Sambat.


The Embassy will resume its work as usual from Wednesday, 30 October 2019.

Embassy of Nepal
Doha, Qatar
25 October, 2019