बिदा सम्बन्धी सूचना

सूचना!

कतारको राष्ट्रिय दिवसको अवसरमा कतार सरकारले दुई दिन औपचारिक बिदा दिने घोषणा गरेको सन्दर्भमा भोलि मिति २०७६ साल पौष ०३ गते बिहिबार अर्थात  २०१९ डिसेम्बर १९ को दिन पनि राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।

२०७६ साल पौष ०६ गते तदअनुसार २२ डिसेम्बर २०१९ देखि राजदूतावास पूर्ववत रुपमा खुला रहनेछ।

Notice !

This is to inform all the concerned that the Embassy will remain closed on 2019 December 18-19 on the occasion of the National Day of the State of Qatar.

The Embassy will resume its work as usual from 22 December 2019.

—————-

Embassy of Nepal

Doha, Qatar

18 December, 2019