राजदूतावास बन्द रहने बारे ।


सूचना !!!

 

नेपाली नयाँ वर्ष २०७३ को अवसरमा यही २०७३ साल वैशाख १ गते बुधवार तदनुसार १३ अप्रिल २०१6 का दिन राजदूताबास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

२०७३ साल वैशाख २ गते तदनुसार १४ अप्रिल २०१६ देखि राजदूताबास पूर्ववतरुपमा खुला रहने छ। 

Notice!!!

This is to inform all the concerned that the Embassy will remain closed on Wednesday, 13 April 2016, on the occasion of Nepalese New Year 2073. The Embassy will resume its work as usual from 14 April 2016.

 

Embassy of Nepal

Doha, Qatar

12 April 2016