संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा उपस्थितिका लागि निमन्त्रणा

यही मिति २०७६ साल असोज ३ गते शुक्रबार तदनुसार २० सेप्टेम्बर २०१९ का दिन आयोजना हुने संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा उपस्थितिका लागि कतारमा रहनु भएका प्राध्यापक, डाक्टर, इन्जिनियर, पत्रकार, व्यवसायी, समाजसेवी एवम् कतारस्थित विभिन्न संघसंस्थामा आबद्ध समस्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । समयः विहान ८ बजेस्थानः नेपाली राजदूतावास दोहा, चान्सरी भवन अबु

राहदानी भेटिएको जानकारी

५ ६ डिसेम्बर २०२५ सम्म म्याद रहेको भोजपुर जिल्ला श्यामशिला निवासी अमृता राईको राहदानी दोहामा भेटिएको भनी कुनै एक व्यक्तिले यस राजदूतावासमा बुझाउनु भएको हुँदा सप्रमाण सम्पर्क राख्नुहुन अनुरोध छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल भ्रमण बर्ष, २०२० मूल आयोजक समितिका संयोजक माननीय श्री योगेश भट्टराईज्यूले नेपाल भ्रमण बर्ष, २०२० को अभियानलाई सफल बनाउन स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपाली दाजुभाई, दिदी बहिनीहरुलाई गर्नु भएको अनुरोध ।

सगरमाथा आरोही कतारी नागरिक Fahad Badar लाई सम्मान

नेपाली राजदूतावास दोहा, कतारले आज मिति २०७६ साल असार १७ गते मंगलवार (तदअनुसार २ जुलाई २०१९) का दिन हालै विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गर्नुहुने कतारी नागरिक श्री फाहाद बादर (Fahad Badar) लाई राजदूतावासमा आमन्त्रण गरी सम्मान गर्यो । श्री फाहादले गत मे २२-२३ मा सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गर्नुभएको थियो । सगरमाथा आरोहण गर्ने दोश्रो कतारी नागरिक र एकै यात्रामा सगरमाथा

Notice for the Submission of Quotation

Date of Publication: 17 June 2019 The Embassy of Nepal in Doha is planning to purchase two vehicles with following specifications. Interested authorized dealers are requested to submit the quotation separately as per the specifications by 01 July 2019 through email or fax. The quotations should mention the best price offered to the Embassy for the vehicles.   Email: eondoha@mofa.gov.np