राहदानी आवेदनको लागि स्लट उपलब्ध समय बारे

राहदानीको आवेदनको लागि Pre-enrollment फाराम भर्न Appointment Date खुला रहेको र हरेक कार्यालय खुल्ने दिन बिहान ९ बजे थप slot खुला गरिने व्यहाेरा सूचित गरिन्छ।
Pre-enrollment फाराम भरिसकेपछि राजदूतावासमा Live-enrollment का लागि आउँदा फाराममा तोकिएको मिति र समयमै मात्र आउनुहुन अनुरोध छ। फाराममा तोकिएको बाहेक अन्य मितिमा दूतावासले आवेदन लिनेछैन।

नेपाली राजदूतावास
दाेहा।