नेपालवाट नयाँ कामदार माग गर्ने रोजगारदाता कम्पनीले सम्बन्धित नेपालका रिक्रुटमेन्ट एजेन्सी (मेनपावर कम्पनी) लाई उपलब्ध गराउनुपर्ने सेवा शुल्क (Service Charge) अनिवार्य रुपमा उपलब्ध गराउने गरी मागपत्रमा प्रतिबद्धता उल्लेख गर्नुपर्ने व्यवस्था मार्च १, २०२१ देखि लागू गरिएको छ । उक्त सेवा शुल्क सम्वन्धी प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण नगरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
……………………
नेपाली राजदूतावास, दोहा ।
२०७७/११/१०
NOTICE REGARDING MAKING SERVICE CHARGE MANDATORY FOR INSTITUTIONAL DEMAND LETTER ATTESTAION
This is to notify all the concerned that while applying for demand attestation at the Embassy, the employers need to express commitment for providing service charge to Nepali recruiting agency (Manpower company) effective from 1 March 2021. Any demand attestation requests without such commitment will not be entertained for further procedure.
———————–
Embassy of Nepal
Doha, state of Qatar
22 February 2021