हिमालय एयरलाइन्सको तेश्रो उड़ान ३० जुन २०२० का लागि तय भएको जानकारी

यस राजदूतावासले २०७७/३/९ मा जारी गरेको सूचनामा हिमालय एयरलाइन्सको तेश्रो उडानको मिति तय भए पछि सूचना प्रकाशित गरिने उल्लेख भएकोमा सो उडान ३० जुन २०२० का लागि तय भएको जनकारी हिमालय एअरलान्सबाट प्राप्त भएकोले सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

साथै, उक्त उडानका यस अघि प्रकाशित यात्रुको सूचीमा थप १२२ जनाको नामावली ( लिंक https://docs.google.com/…/1y1jCXyHj2_YZOByIZK1iSYfit0…/edit… ले समेत उक्त उडानमा यात्रा गर्न सकिने भएकोले हवाई टिकट लिनको लागि हिमालय एयरलाइन्सको देहायको आधिकारिक ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ :

Cleopatra Travels, Doha,
(D-Ring Road

Building No 51, Area No 45,
Area : Old Airport Road in between Lulu & FFC)
Roshan Thakur: 33486465 Tel+974 44435333
Roshanthakur75@gmail.com, Roshan@cleopatraholidays.com

…………………

२०७७।३।१३
नेपाली राजदूतावास, दोहा