२२ जुलाई २०२१ सम्म आवेदन दिनुहुने आवेदकहरु(सूचीमा नाम भएका) को राहदानी वितरणको लागि तयार भएको सम्बन्धित सबैमा जानकारी गराईन्छ । राहदानी लिनका लागि राजश्व तिरेको रसिद र हाल साथमा रहेको राहदानी लिएर बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म दूतावास आउनुपर्ने व्यहोरा समेत अनुरोध गरिन्छ ।