NOTICE

राष्ट्रिय याेग दिवस मनाएकाे बारे
नेपाली राजदूतावास, दोहाले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कतारको समन्वयमा मिति २०८१ माघ ४ गते बिहान “१० औँ राष्ट्रिय योग दिवस” आयोजना गर्याे।

“मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम” सम्पन्न भएकाे बारे
मिति २०८१ पुस २६ मा नेपाली राजदूतावास, दोहा र नेपाली श्रमिक कल्याणकारी संघ, कतारको संयुक्त आयोजनामा “मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रम” सम्पन्न भएको छ।

राहदानीको अवधि समाप्त भइसकेका सेवाग्राहीहरुको लागि राहदानी सेवाबारे सूचना
लिङ्क: https://app.proma.ai/public/1660/11100