यस राजदूतावासमा राहदानीका लागि ११अगष्ट २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुलाई राहदानी बुझिलिन आउनेबारे ८ सेप्टेम्बर २०२२ मा जारी सूचना । यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध छ। राहदानी लिन आउँदा यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर ल्याउनुहुन अनुरोध छ ।

नेपालबाट कतार प्रवेश गर्दा पालना गर्नुपर्ने अद्यावधिक मापदण्ड सम्बन्धी सूचना

कोभिड १९ को स्वास्थ्य तथा सुरक्षा प्रोटोकललाई थप सहज बनाउ‍ँदै कतार सरकारले ४ सेप्टेम्बर २०२२ को बेलुका ६ बजेदेखि लागू हुने गरी कतार प्रवेश गर्ने यात्रुहरुका लागि अद्यावधिक मापदण्ड जारी गरेकोले कतार यात्रा गर्ने यात्रुहरुले देहायबमोजिमको प्रावधान पालना गर्नुपर्ने जनाइएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। १. PCR परीक्षण र Rapid Antigen Test गर्नपर्ने: कतार आवासीय

यस राजदूतावासमा राहदानीका लागि ९ अगष्ट २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुलाई राहदानी बुझिलिन आउनेबारे ३० अगष्ट २०२२ मा जारी सूचना । यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध छ। राहदानी लिन आउँदा यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर ल्याउनुहुन अनुरोध छ ।

यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएकाहरु आवेदकहरुलाई राहदानी बुझिलिन आउनेबारे २१ अगष्ट २०२२ मा जारी सूचना । यस सूचीमा नाम नभएका आवेदकहरुकले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध ।

यस राजदूतावासमा  राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएकाहरु आवेदकहरुलाई राहदानी बुझिलिन आउनेबारे सूचना । यस सूचीमा नाम नभएका आवेदकहरुकले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध ।

महामहिम राजदूत र कन्सुलर अफेयर्स डिपार्टमेन्टका डाइरेक्टरबीच भेटवार्ता सम्पन्न

कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालज्यूले आज मिति २०७९/०४/१९ मा कतारको परराष्ट्र मन्त्रालय अन्तर्गत Consular Affairs Department का Director H.E. Muhammad Abdullah Saeed Al-Subaei सँग वहाँको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभयो। उक्त भेटवार्तामा वहाँहरुबीच दुई देशबीचको सम्बन्ध तथा कतारमा रहनुभएका नेपाली आप्रवासीहरूको कतार बसाई र त्यसका लागि आवश्यक सहजीकरण लगायतका विषयहरूमा छलफल भयो। २०७९ साउन १९ नेपाली राजदूतावास