राजदूत र ईन्टरनेसनल कोअपरेशन डिपार्टमेन्टका असिस्टेन्ट डाइरेक्टरबीच भेटवार्ता

कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालज्यूले मिति २०७९/०६/२४ मा कतारको आन्तरिक मामिला मन्त्रालय अन्तर्गत International Cooperation Department का Assistant Director Brig. Gen. Nasser Yusuf Al Mal सँग वहाँको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभयो।   नेपाली राजदूतावास दोहा, कतार।

यस राजदूतावासमा राहदानीका लागि १८ सेप्टेम्बर २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुलाई राहदानी बुझिलिन आउनेबारे सूचीत गरीन्छ । यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन अनुरोध छ। राहदानी लिन आउँदा यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर ल्याउनुहुन समेत अनुरोध छ

यस राजदूतावासमा राहदानीका लागि २५अगष्ट २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुलाई राहदानी बुझिलिन आउनेबारे १५ सेप्टेम्बर २०२२ मा जारी सूचना । यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध छ। राहदानी लिन आउँदा यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर ल्याउनुहुन अनुरोध छ ।

१५ सेप्टेम्बर २०२२ देखि नेपाल एअरलाईन्सको काठमाण्डौ-दोहा-काठमाण्डौ उडान र अवतरण Doha International Airport बाट हुने भएको जानकारी उक्त एअरलाईन्सबाट २०७९/५/२३ मा जारी सूचना सम्बन्धित सबैको जानकारीका लागि अपलोड गरिएको छ ।

यस राजदूतावासमा राहदानीका लागि ११अगष्ट २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुलाई राहदानी बुझिलिन आउनेबारे ८ सेप्टेम्बर २०२२ मा जारी सूचना । यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध छ। राहदानी लिन आउँदा यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर ल्याउनुहुन अनुरोध छ ।