यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिदसमेत लिएर आईतबार देखि बिहिबारसम्म विहान ७ बजे देखि १०३० बजे भित्र आवेदक आफै यस राजदूतावासमा आएर आ-आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ । यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध छ।

यस राजदूतावासमा राहदानीका लागि ७ अक्टोवर २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिदसमेत लिएर आईतबार देखि बिहिबारसम्म विहान ९ बजे देखि अपरान्ह ३ बजे भित्र आवेदक आफै यस राजदूतावासमा आएर आ-आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ । यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध छ।

राजदूत र ईन्टरनेसनल कोअपरेशन डिपार्टमेन्टका असिस्टेन्ट डाइरेक्टरबीच भेटवार्ता

कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालज्यूले मिति २०७९/०६/२४ मा कतारको आन्तरिक मामिला मन्त्रालय अन्तर्गत International Cooperation Department का Assistant Director Brig. Gen. Nasser Yusuf Al Mal सँग वहाँको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभयो।   नेपाली राजदूतावास दोहा, कतार।