यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिदसमेत लिएर आईतबार देखि बिहिबारसम्म विहान ९ बजे देखि अपरान्ह ३.३० बजे भित्र आवेदक आँफै यस राजदूतावासमा आएर आ-आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ । यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध छ ।

यस राजदूतावासमा राहदानीका लागि २४ जनवरी २०२३ सम्म आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिदसमेत लिएर आईतबार देखि बिहिबारसम्म विहान ९ बजे देखि अपरान्ह ३.३० बजे भित्र आवेदक आफै यस राजदूतावासमा आएर आ-आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ । यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध छ ।

 

यस राजदूतावासमा राहदानीका लागि ८ जनवरी २०२३ सम्म आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिदसमेत लिएर आईतबार देखि बिहिबारसम्म विहान ९ बजे देखि अपरान्ह ३.३० बजे भित्र आवेदक आफै यस राजदूतावासमा आएर आ-आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ । यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध छ ।

यस राजदूतावासमा राहदानीका लागि ८ डिसेम्बर २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिदसमेत लिएर आईतबार देखि बिहिबारसम्म विहान ९ बजे देखि अपरान्ह ३.३० बजे भित्र आवेदक आफै यस राजदूतावासमा आएर आ-आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ । यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध छ ।

यस राजदूतावासमा राहदानीका लागि १७ नोभेम्बर २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिदसमेत लिएर आईतबार देखि बिहिबारसम्म विहान ७ बजे देखि १०३० बजे भित्र आवेदक आफै यस राजदूतावासमा आएर आ-आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ । यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुनसमेत अनुरोध छ ।