Permission to Hire Short Term Workers from Nepal for FIFA World Cup 2022

Permission to Hire Short Term Workers from Nepal for FIFA World Cup 2022

This is to notify all the concerned that the Government of Nepal has decided to permit the hiring of Nepali workers on short term basis for the projects/programs related to FIFA World Cup 2022 to be held in the State of Qatar. Interested employers in Qatar are advised to contact the Labour Section of the Embassy for completing necessary procedure.

 

फिफा विश्वकप २०२२ का लागि आवश्यक छोटो अवधिका कामदार नेपालबाट ल्याउन पाइने बारे जानकारी

नेपाल सरकारले कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि छोटो अवधिका लागि आवश्यक हुनसक्ने कामदार नेपालबाट लैजान अनुमति दिने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैलाई सुचित गराइन्छ । यसका लागि आवश्यक प्रक्रिया पूरा गर्नका लागि इच्छुक रोजगारदाताहरुले दूतावासको श्रम शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

 

३१ जुलाई २०२२

नेपाली राजदूतावास

दोहा, कतार।