Vacancy Announcement

प्रथम पटक प्रकाशित

२०७६/६/२८

आवश्यकता

यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले सो अनुसारका पदमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले आआफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।

निवेदक स्वयम् उपस्थित भई वा इमेलमार्फत (eondoha@mofa.gov.np) दरखास्त पेश गर्नुपर्नेछ । प्राप्त दरखास्त मध्येबाट सम्बन्धित पदका लागि योग्य व्यक्तिहरुलाई अन्तर्वार्ताका लागि खबर गरिने व्यहोरा समेत सूचित गरिन्छ ।

पद/संख्याः अफिस सेक्रेटरी

योग्यताः

  1. अंग्रेजी र अरेबिक राम्रोसंग लेख्न र बोल्न सक्ने ।
  2. कतार सरकारको श्रम कानूनको राम्रो ज्ञान भएको।
  3. मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा उच्च माध्यमिक तह उतीर्ण गरेको, सूचना प्रविधिको ज्ञान भएको, सवारी 4. चालक अनुमतिपत्र भएको ।
  4. सम्बन्धित काममा अनुभवीलाई विशेष ग्राह्यता दिईने ।

 

Wanted

The Embassy of Nepal in Doha, is currently seeking to fulfill the following vacant position. Interested candidates can apply within 15 days of the first publication of this advertisement. The candidates should drop the application in person at the Embassy or through email (eondoha@mofa.gov.np). Short listed candidates will be informed for interview. 

Position/Number: Office Secretary – 1

Qualification:

  1. fluent in English and Arabic and capable of translation and consecutive interpretation in both languages.
  2. Minimum +2 Graduate
  3. IT Friendly
  4. Holder of valid Qatari Driving Licence
  5. Preference will be given to experienced candidates

 Embassy of Nepal, Doha

14 October 2020