प्रेस विज्ञप्ती : Individual Worker
मे १, २०११, दोहा, कतार । मार्च ३१, २०११ का दिन नेपाली राजदूतावास र कतार अवस्थित नेपाली संघ संगठनका प्रतिनिधिहरु, लव्ध प्रतिष्ठित महानुभावहरु, विभिन्न पेशासँग आवध्द व्यक्तित्वहरु, पत्रकारहरु लगायत अन्य क्षेत्रका प्रतिनिधिहरु वीच व्यक्तिगत भीसामा कतारमा कामदार ल्याउने सम्वन्धमा छलफल भएकोमा सो सम्वन्धमा आवश्यक पहल चाल्ने प्रस्ताव स्वीकृत भएको व्यहोरा सबैलाई जानकारी भएकै छ । सो सम्वन्धमा मे १, २०११