Sharing and Hearing आयोजना सम्बन्धी सूचना !

सूचना ! कतारस्थित नेपाली संघसंस्था तथा कतारमा रहनुभएका नेपालीहरुसँगको मासिक अन्तर्क्रियात्मक कार्यक्रम “Sharing and Hearing” देहाय बमोजिमको मिति, समय र स्थानमा आयोजना गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप जानकारीका लागि राजदूतावासको फोन नम्बर ४४६७५६८१/८३ मा सम्पर्क गर्नुहोला । मितिः २०७५ माघ ४ गते, शुक्रबार (२०१९ जनवरी १८ तारिख) समयः दिउँसो ३.०० बजे स्थानः नेपाली

इद-अल-फितरको बिदा सम्बन्धी सूचना !

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-अल-फितर को अवसरमा यही 2075 साल असार 03 र 04 गते तदअनुसार 2018 जुन 17 र 18 तारिख राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।                  2075 साल असार 05 गते तदअनुसार 19 जुन 2018 देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।   नेपाली राजदूतावास दोहा, कतार । २०७५/२/३०

नेपाली राजदूतावास, दोहा, कतारको जरुरी सूचना

१. कतारमा रोजगारीका लागी इच्छुक नेपाली नागरिकहरुलाई अनावश्यक प्रलोभन देखाई आजाद भिसामा काम लगाइदिने र राम्रो कमाइ हुने भनि केही विचौलियाहरुले नेपालबाट कतार ल्याई अलपत्र पारेका विषयमा राजदूतावासमा उजुरी आउनेक्रम वढी रहेको छ । कतारमा आजाद भिसा नहुने र यसरी आजादका नाममा आउने विषयमा नेपाल सरकारको  वैदेशिक रोजगार विभागवाट सम्पूर्ण जानकारी लिएर मात्र कतार आउन सम्वन्धित सवैमा यो जानकारी गराउन

सार्वजनिक बिदा सम्बन्धी सूूचना

बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) का  अवसरमा क्रमश मिति २०७५ साल बैशाख १७ तथा बैशाख १८ गते (अप्रिल ३० र मे १, २०१८) यस राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।      २०७५ साल बैशाख १९ गते तदनुसार ०२ मे २०१८  देखि  राजदूतावास पूर्ववतरुपमा खुला रहने छ । नेपाली राजदूतावास, दोहा २०७५ बैशाख १६

सूचना !

सहिद दिवसको उपलक्ष्यमा यही २०७४ साल माघ १६ गते मंगलबार तदनुसार ३० जनवरी २०१८ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७४ माघ १७ गते तदनुसार ३१ जनवरी २०१८ देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।   नेपाली राजदूतावास दोहा, कतार २०७४/१०/१५