नेपाली राजदूतावास, दोहाबाट २०७४ माघ देखि चैत्र महिना सम्म भएका श्रमिकका हकहित तथा उद्धार सम्बन्धी प्रगति विवरण
क. मुख्य कार्यहरु Swiss Engineering for Contractor WLL कम्पनीमा कार्यरत सात जना नेपाली श्री जीत बहादुर बि.क., श्री हरि कुमार थापा, श्री श्याम केवट, श्री गिरी पंगेनी, श्री श्याम लाला राना, श्री राम कृष्ण गुरुङ र श्री कृष्ण बहादुर दर्जीलाई उक्त कम्पनीले फकाई फुलाई गलत (खाली) कागजातमा दस्तखत गराई पछि कम्पनीले उक्त खाली दस्तखत गराएको कागजमा प्रत्येकले कतारी रियल ९