सूचना ।

राष्ट्रिय दिवस समारोह  सम्बन्धमा। यही मिति 2074 साल असोज 3 गते मंगलबारका तदनुसार 19 सेप्टेम्बर 2017 नेपाली राजदूतावास दोहा, कतारमा भव्य रुपमा सम्पन्न हुने राष्ट्रिय दिवस समारोहमा उपस्थितिका लागि कतारस्थित विभिन्न संघसंस्था, प्राध्यापक, डाक्टर, इन्जिनियर, पत्रकार, व्यवसायी, समाजसेवी एवम् समस्त नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।   मितिः 2074 साल असोज 3 गते मंगलबार समयः विहान

सूचना

नेपालस्थित विभिन्न संघ-संस्थाहरुमा आबद्ध रहेको बताउँदै एवं राजदूतावासको समेत नाम प्रयोग गरी चन्दा एवं आर्थिक राहत संकलन गर्ने कार्यमा व्यक्ति संलग्न रहेको भन्ने जानकारी प्राप्त भएको छ । यसरी सम्बन्धित निकायको अनुमति नलिई कुनै पनि प्रकारको चन्दा एवं आर्थिक राहत संकलन गर्ने-गराउने कार्य कतारमा गैर-कानूनी मानिने एवम् राजदूतावासले कुनै व्यक्ति वा संस्थालाई सो कार्य गर्ने-गराउने प्रयोजनका लागि अनुमति/सिफारिश नदिएको सम्बन्धित

कतारमा बढ्दो तापक्रम र गर्मीको जोखिमबाट बच्न अबलम्बन गर्नुपर्ने उपायहरु

कतारमा अत्याधिक गर्मीका कारण हुने स्वास्थ्य सम्बन्धी समस्या मे देखि अक्टुवर महिनासम्म देखिन्छ। त्यस कारण गर्मीको हुने रोग तथा विरामीका लक्षणहरु जान्ने बुझ्ने तथा यसवाट कसरी वचाउ गर्ने भन्नेवारे जान्नु  आवश्यक हुन्छ।   अधिक गर्मीमा बाहिर काम गर्दा ध्यान दिनु पर्ने कुराहरुः हलुका र खुकुलो लुगा लगाउनु होस र सकेसम्म हल्का रङको लुगा लगाउनुहोस्। दिउँसोको समयमा काम गर्दा टोप तथा

MRP Lot-72 लिन आउने बारे सूचना ! (अक्टोबर १८ सम्म)

यस राजदूतावासमा मिति २०१७ अक्टोबर १८ सम्म आवेदन फारम बुझाएका र  MRP-Live  Enrollment  मार्फत फारम भरेका मध्ये राहदानी विभागबाट तपसिलका व्यक्तिहरुको Machine Readable Passport तयार भई आई सकेको हुँदा सक्कलै नागरिकता पुरानो/अस्थायी राहदानी र नगदी रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई जानकारी गराइन्छ। वितरण समय:प्रत्येक दिनको 12 बजे देखि 2 बजे सम्म ।(शुक्रबार र शनिवार बाहेक)

MRP-Lot 67 लिन आउने बारे सूचना!

यस राजदूतावासमा मिति 2016 जुन 09 सम्म आवेदन फारम बुझाएका र MRP-Live  Enrollment  मार्फत फारम भरेका मध्ये राहदानी विभागबाट तपसिलका व्यक्तहरुको Machine Readable Passport तयार भई आई सकेको हुँदा सक्कलै नागरिकता पुरानो/अस्थायी राहदानी र नगदी रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई जानकारी गराइन्छ।   वितरण समय:प्रत्येक दिनको 12 बजे देखि 2 बजे सम्म ।(शुक्रबार

MRP Lot-66 लिन आउने बारे सूचना !

यस राजदूतावासमा मिति 2016 अप्रिल 21 सम्म आवेदन फारम बुझाएका मध्ये राहदानी विभागबाट तपसिलका व्यक्तहरुको Machine Readable Passport तयार भई आई सकेको हुँदा सक्कलै नागरिकता पुरानो/अस्थायी राहदानी र नगदी रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई जानकारी गराइन्छ।   वितरण समय:प्रत्येक दिनको 12 बजे देखि 2 बजे सम्म ।(शुक्रबार र शनिवार बाहेक)   (नाम खोज्नको

MRP Lot-65 लिन आउने बारे सूचना !

यस राजदूतावासमा मिति 2016 मार्च 24 सम्म आवेदन फारम बुझाएका मध्ये राहदानी विभागबाट तपसिलका व्यक्तहरुको Machine Readable Passport तयार भई आई सकेको हुँदा सक्कलै नागरिकता पुरानो/अस्थायी राहदानी र नगदी रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित भई आफ्नो राहदानी बुझिलिन सम्बन्धित सबैलाई जानकारी गराइन्छ।   वितरण समय:प्रत्येक दिनको 12 बजे देखि 2 बजे सम्म ।(शुक्रबार र शनिवार बाहेक)   (नाम खोज्नको

राजदूतावासमा शोक पुस्तिका राखिने बारे ।

यही मिति २०७२/१०/२६ का दिन दिवङ्गत हुनुभएका पूर्व प्रधानमन्त्री तथा व्यवस्थापिका-संसदमा प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाप्रति समवेदना व्यक्त गर्न देहाय बमोजिमको मिति तथा समयमा यस राजदूतावासमा शोक पुस्तिका राखिने भएकोले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।     मिति २०७२/१०/२८ गते विहीवार दिउँसो ०३०० बजेदेखि ०५०० बजेसम्म मिति २०७२/१०/२९ गते शुक्रवार

MRP Lot-62 लिन आउनेबारे सूचना !

यस राजदूतावासमा मिति २०१५  डिसेम्बर ३१  सम्म आवेदन फाराम बुझाएका मध्ये राहदानी विभागबाट तपसिलका व्यक्तिहरुको  Machine Readable Passport  तयार  भई आइसकेको हुँदा सक्कलै नागरिकता,  पुरानो/अस्थायी  राहदानी र नगदि रसिद साथमा लिएर स्वयं दूतावासमा उपस्थित भै आफ्नो  MRP बुझिलिन सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।   बितरण समय: प्रत्येक दिन १२ देखि २ बजे सम्म । (शुक्रबार र  शनिबार बाहेक)   (नाम खोज्नको लागि CTRL F थिचेर Search Box मा आफ्नो नाम  वा पुरानो राहदानी नम्बर टाइप गरी लट नं. र सि.

नेपाली राजदूतावास भवन सरेको सम्बन्धी सूचना !

सूचना !   नेपाली राजदूतावास, दोहाको चान्सरी  भवन  Zone Number-56, Rawdat Umm Al-Theyab Street, Street Number-681, Abu Hamour Area, Doha, Qatar मा २०७२ असोज १४ गतेविहीबार (तद्अनुसार 1 अक्टोबर २०१५) देखि नयाँ स्थानबाट यस राजदूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु संचालन भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । Notice! This is to inform all the concerned that the Embassy has been shifted to