NOTICE

“विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको व्यवस्थापनसम्बन्धी आदेश, २०७८” अनुरुप कतारबाट नेपाल फर्कने नेपाली यात्रुहरुहरुले देहायका मापदण्ड पूरा गरी नेपाल यात्रा गर्न सकिनेबारे सूचना
नेपाल सरकारबाट जारी “विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको व्यवस्थापनसम्बन्धी आदेश, २०७८” अनुरुप कतारबाट नेपाल फर्कने नेपाली यात्रुहरुहरुले देहायका मापदण्ड पूरा गरी नेपाल यात्रा गर्न सकिने व्यहोरा सम्बन्धित सबैलाई सूचित गराईन्छ ।: १. ७२ घण्टाभित्रको कोभिड-१९ नेगेटिभ पि. सी. आर. रिपोर्ट । २. कोभिड संकट व्यवस्थापन केन्द्रको वेबसाइटबाट स्वदेश फिर्ती फाराम अनलाइनमा भरेपश्चात प्राप्त हुने बारकोड प्रिन्ट गरेको प्रति । फाराम

१९ मे २०२१ सम्म आवेदन दिनुहुने आवेदकहरुले(सूचीमा नाम भएका) राहदानी लिन आउने सूचना ।
Passports ready for distribution (Form submitted until 19 May 2021) १९ मे २०२१ सम्म आवेदन दिएका देहायका व्यक्तिहरुको राहदानीहरु वितरणको लागि तयार भएको सम्बन्धित सबैमा जानकारी गराईन्छ । राहदानी लिनका लागि पैसा तिरेको रसिद र हाल साथमा रहेको राहदानी लिएर ११ बजेदेखि २ बजेसम्म दूतावास आउनुपर्ने व्यहोरा समेत अनुरोध गरिन्छ ।