राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले यस सूचनामा नामसँगै भएको CODE NO. रसिदमा लेखेर पुरानो राहदानी र रसिद लिएर आईतबार देखि बिहिबारसम्म (सार्वजनिक बिदा बाहेक) विहान ९ बजे देखि अपरान्ह ३:३० बजे भित्र आवेदक आँफै दूतावासमा आएर आफ्नो राहदानी बुझेर लिनुहुन अनुरोध छ। यस सूचीमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन अनुरोध छ।

नि:शुल्क शिक्षाको अवसर

  Literacy & Numeracy for Youth (LNY) कार्यक्रम अन्तर्गत दोहास्थित The First Assalam School मा १५ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरुलाई 2023-2024 को लागि सञ्चालन हुने नि:शुल्क कक्षाको लागि आवेदन खुला भएको बारे प्राप्त ब्रोसर सम्बन्धित सबैको जानकारीका लागि यसैसाथ संलग्न गरिएको छ।   २०८० जेठ १ नेपाली राजदूतावास, दोहा।

कतारस्थित नेपाली समुदायका विद्यालयमा भर्ना हुन नपाएका बालबालिकाको लागि अवसर

  Education Above All Foundation बाट विद्यालयमा भर्ना नभएका बालबालिकालाई अध्ययनको पहुँचमा ल्याउने उद्देश्यले कतारस्थित नेपाली समुदायका Valid QID भएका तर कतारका कुनै विद्यालयमा भर्ना नभएका बालबालिकालाई भर्ना हुनका लागि कतारको शिक्षा मन्त्रालयको सहकार्यमा ५ वटा शैक्षिक संस्थाको व्यवस्था गरिएको जानकारी प्राप्त भएको छ। उक्त विद्यालयहरुको विवरण, सम्पर्क र भर्नासम्बन्धी आवश्यक विवरण उक्त Foundation को वेभसाइटमा तल दिइएको लिंकमार्फत् प्राप्त