
नि:शुल्क शिक्षाको अवसर
Literacy & Numeracy for Youth (LNY) कार्यक्रम अन्तर्गत दोहास्थित The First Assalam School मा १५ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरुलाई 2023-2024 को लागि सञ्चालन हुने नि:शुल्क कक्षाको लागि आवेदन खुला भएको बारे प्राप्त ब्रोसर सम्बन्धित सबैको जानकारीका लागि यसैसाथ संलग्न गरिएको छ। २०८० जेठ १ नेपाली राजदूतावास, दोहा।